Federation of People Rights Concern Nepal

turmeric_nepal
1-1536x325
Energias-renovables-frente-a-los-combustibles-fosiles
previous arrow
next arrow

Welcome to Fepcon

नागरिकको सामाजिक, भाषिक, शैक्षिक, साँस्कृतिक जस्ता मौलिक हक अधिकारको रक्षा गर्दै नागरिक स्वतन्त्रता, सामाजिक समानता, मानव अधिकारको मूल्य–मान्यता र सिद्धान्तलाइ पछ्याउँदै बालअधिकार, महिला अधिकार, उपभोक्ता अधिकार, ज्येष्ठ नागरिक अधिकार तथा समग्र मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्दै जन अधिकार संग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरुको वकालत गरी जवाफदेहिता, समानता, सहभागीता, मितव्ययिता, पारदर्शिता, शुसासन र प्रजातान्तिक मुल्य मान्यतालाइ आत्मसात गरी शुसासन, मानवअधिकार, सामाजिक परिचालन, गरिबी न्युनिकरण, नेतृत्व तथा क्षमता विकास, जनचेतना, युवा स्वरोजगार, महिला शसक्तिकरण, स्वास्थ्य, शिक्षा, सरसफाइ, वातावरण संरक्षण, दिगो शान्तिको स्थापना, कृषि, उद्यमशिलता विकास, आयआर्जन, विकास निर्माण लगायतका क्षेत्रमा कार्य गर्ने प्रमुख उद्देश्यले यस महासंघको स्थापना भएको हो । मुलुकका बिभिन्न जिल्लाहरुमा कार्यक्षेत्र विस्तार गरी यस महासंघले सरकारी निकाय, बिभिन्न दातृ समुदाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था लगायतको सहकार्यमा बिबिध कार्य गर्दै आइरहेको छ । सवै वर्ग, जातजाती, भाषा, धर्म संस्कृतीका समुदायको जिवनस्तरमा सुधार ल्याउन तथा महिला, वालवालिका, …

Objectives

जनअधिकार र सरोकारका क्षेत्रमा शसक्त आवाज उठाउने ।
    राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यरत समान प्रकृतिमा काम गर्ने प्रतिनिधिमूलक संघ संस्थाहरूसँग कार्यगत एकता र सहकार्य गर्ने, 
    मानव अधिकार र शान्ति स्थापनाका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पैरवी, प्रकाशन, अनुगमन, नेटवर्किङ, प्रतिवेदन प्रकाशन गर्ने ।
    मानव अधिकार तथा जनसरोकारका विरुद्धमा हुने सबै किसिमका गतिविधिहरूको बिरुद्दमा अभियान सञ्चालन गर्ने । 
    उद्यमशीलता सृजना गरी गरिबी न्यूनिकरणमा सहयोग  पुयाउने किसिमको कार्यक्रमहरू सञ्चालन गर्ने ।
    सीप अभिवृद्धि तालिम, रोजगारमूलक तालिम, सीप विकास तालिम, ब्यवसायजन्य तालिम, अभिमुखीकरण तालिम, नेतृत्व तथा क्षमता विकास तालिम, उद्यमशीलता विकास तालिम आदी सञ्चालन गर्ने ।
    बिभिन्न विषयमा अध्ययनै, अनुसन्धान, अनुगमन, मूल्यांकन र तथ्याङ्क संकलन गर्ने ।
    कृषि, स्वास्थ्य र शिक्षा सम्बन्धि विविध कार्यक्रमहरू सञ्चालन गर्ने ।

News

Our Impact

Households Reached
0 K
Individual Directly Reached
0 +
Projects Implemented
0 +
District Covered
0 +

Vacancy

Filter by

Success Story